काठमाण्डु- नेकपा एमालेको माधवकुमार नेपाल समुहले वीरेन्द्रनगरमा युवा भेला आयोजना गरेको छ ।
कर्णलीप्रदेश स्तरीय भेलालाई नेपाल पक्षका एमाले कर्णाली प्रदेश संयोजक प्रकाश ज्वाला, मन्त्रीहरू नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले सम्बोधन गर्ने बताइएको छ ।
भदौ १७ गते नेता नेपालले सुर्खेतमा सम्वोधन गर्न लागेकाले त्यसैको तयारी स्वरूप आज भेला आयोजना गरिएको नेताहरूले बताएका छन् ।




प्रतिक्रिया