राष्ट्रकवी माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवी माधवप्रसाद घिमिरेको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रकवी माधवप्रसाद घिमिरेको निधन भएको छ ।  राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ः५५ बजे आफ्नै निवासमा निधन भएको हो । उनको एक सय वर्षको उमेरमा निधन भएको हो ।

१९७६ साल असोज ७ गते लम्जुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरे नेपाली साहित्यका धरोहर मानिन्छन् । घिमिरेको नेपाली साहित्यमा मध्यकालदेखि आधुनिक कालसम्म महत्वपूर्ण योगदान रहेको छ ।