एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटीको बैठक बोलाएको छ । महासचिव डा.वेदुराम भुसालका अनुसार बैठक फागुन ७ गते बोलाइएको हो ।

समसायिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधिबारे बैठकमा छलफल हुने भुसालले जानकारी दिएका छन् ।