काठमाण्डुु-एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज भेनेजुयला जाँदैछन् ।
भेनेजुएलाको संसदीय फोरमले गर्न लागेको विचार गोष्ठीमा सहभागी हुन अध्यक्ष नेपाल त्यसतर्फ जान लागेका हुन् । पार्टी सचिव शेरबहादुर कुँवर पनि जाने कार्यक्रम छ । विचार गोष्ठी यही सोमवार र मंगलवार हुनेछ ।
गोष्ठीमा सहभागी भएर बुधवार स्वदेश फर्किने कुँवारले बताए ।




प्रतिक्रिया