काठमाण्डु – नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पास गरेको छ । केन्द्रिय कमिटीको बैठकमा समुहगत छलफल गरी प्रतिवेदन संशोधनसहित पास गरेको हो ।
यस्तै भोलिको बैठकले पार्टीको महासचिव टुंगो लगाउने छ भने स्थायी कमिटी र पोलिटब्यूरोलाई पनि अन्तिम रुप दिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।




प्रतिक्रिया