माधव नेपालसहित ५ नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

माधव नेपालसहित ५ नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रिय समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ५ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

शनिबार बालुवाटारमा बसेको समितिको बैठकले वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले उनीहरुले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै स्ष्पटीकरण सोध्ने निर्णय गरेको हो । नेता नेपाल समूहले बालुवाटारको बैठक असंबैधानिक भन्दै ओलीले बोलाएको बैठक अस्वीकार गर्दै आएका छन् ।