काठमाण्डु – नेकपा एमालेको माधवकुमार नेपाल समूहले समानान्तर कार्यालय भवन खोजी गर्न थालेको छ ।
बुधबार युवा संघको समानान्तर कमिटीको कार्यालय उद्घाटनका क्रममा नेता नेपालले कार्यालय भवनको खोजी भइरहेको जानकारी दिएका हुन् ।
उनले सस्थापक एमालेको भवन भन्दा आफ्नो समूहको भवन सानदार हुने बताए । ‘हामी पनि भवन खोजीरहेका छौं, यो भन्दा ठूलो र सानदार भवन हुनेछ ।,’ नेता नेपालले भने ।




प्रतिक्रिया