देउवालाई माधव नेपालको बचनः ‘फ्लोर क्रस’ गर्छौं, अविश्वासको प्रस्ताव ल्याउनूस्

देउवालाई माधव नेपालको बचनः ‘फ्लोर क्रस’ गर्छौं, अविश्वासको प्रस्ताव ल्याउनूस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपाली कांग्रेसलाई सघाउने बचन दिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेर नेता नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा आफ्नो सहयोग गर्ने बचन दिएका हुन् ।

प्रधानमन्त्री अ‍ोलीले नेता नेपालले देउवालाई भेटेर फ्लोर क्रस गर्ने बचन दिएको बताएका छन् । प्रधानमन्त्री अ‍ोलीले माधव नेपालले २१ जना सांसद आफ्नो पक्षमा भएकाले अविश्वासको प्रस्ताव ल्याउन देउवालाई आग्रह गरेको खुलासा गरेका हुन् ।