यी हुन प्रधानमन्त्रीलाई मत नदिने नेपाल समूहका सांसद (सूचीसहित)

यी हुन प्रधानमन्त्रीलाई मत नदिने नेपाल समूहका सांसद (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले नेता माधव नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतस्थलमा अनुपस्थित भएका छन्।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेका थिए । तर, नेपाल समूहका २८ जना सांसद अनुपस्थित भएका हुन् ।

यी हुन् संसदमा अनुपस्थित सांसद

१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भोट नहालेकी !)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने