नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक सुरु

नेपाल निवासमा विपक्षी गठबन्धनको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदरको फैसला गरेपछि विपक्षी गठबन्धन आन्तरिक छलफलमा जुुटेको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

उक्त बैठक अगाडी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुसँग छलफल गरेका थिए ।