माधव नेपालसहित १४ जना सांसदलाई एमालेको कारबाही (नामसहित )

माधव नेपालसहित १४ जना सांसदलाई एमालेको कारबाही (नामसहित )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको छ ।

एमालेले दल विभाजन सम्बन्धी अध्यादेश आएपछि नेता नेपाल, रामकुमारी झाँक्रीसहित १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद सचिवालय र निर्वाचन आयोगलाई पठाएको छ ।

कारबाहीमा पर्नेमा नेता नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन् ।