काठमाण्डु – नेकपा एमाले समाजवादी दल दर्ताका लागि माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर फर्किएका छन् । दल दर्ताका लागि छलफल गर्न नेता नेपाल आयोग पुगेका हुन् ।
त्यस्तै अन्य नेताहरु पनि आयोगमा पुगेका छन् । नेकपा एमाले समाजवादीको संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।




प्रतिक्रिया