मेरियट होटलमा ओली र नेपालबीचको वार्ता शुरु

मेरियट होटलमा ओली र नेपालबीचको वार्ता शुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको दोस्रो दिनको वार्ता शुरू भएको छ ।

बिहीबार नक्सालस्थित मेरियट होटलमा दुई नेताबीच केही बेरअघि वार्ता शुरू भएको हो ।

बुधबारको भेटसँगै लामो संवादहीनता तोडिएको भएपनि सहमति भएको थिएन । आजको वार्तालाई एमालेको विवाद निरुपणकालागि निर्णायक मानिएको छ ।