माधव नेपालको राजनीतिक प्रतिवेदन :एमालेसँग विद्रोहको औचित्य पुष्टि भयो (पूर्णपाठ)

माधव नेपालको राजनीतिक प्रतिवेदन :एमालेसँग विद्रोहको औचित्य पुष्टि भयो (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

मंगलबारबाट ललितपुरको बालकुमारीमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले एमालेसँग विद्रोहको औचित्य पुष्टि भएको आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्।

उनले विद्रोहबाट प्रतिगमन परास्त भएको दाबी समेत गरेका छन् ।‘प्रतिगमन परास्त गरिएको छ। संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको छ । प्रतिनिधिसभा पुनर्स्थापित भएर पूर्ण कार्यकाल क्रियाशील रहेको छ । हामीले विद्रोह नगरेको भए यी काम हुने थिएनन् । यसअर्थमा हाम्रो विद्रोहको औचित्य पुष्टि भएको आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।