मधेशका सभामुख मण्डलले बोलाए सर्वदलीय बैठक

मधेशका सभामुख मण्डलले बोलाए सर्वदलीय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुखका प्रेस सल्लाहकार अवधेश कामतका अनुसार शनिबार दिउँसो ३ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।

सभामुख मण्डलले सर्वदलीय बैठक आह्वान गरिरहँदा प्रदेशसभाको भवन अगाडि सात दलका नेता तथा कार्यकर्ताहरुको प्रदर्शन पनि कायमै रहेको छ । उक्त क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।