एमालेविरुद्ध मधेशका सात दल सडकमा

एमालेविरुद्ध मधेशका सात दल सडकमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनकपुरमा सातदलीय गठबन्धनका दलहरूले शनिबार पनि प्रदर्शन गरेका छन् । सरकार गठन र सभामुखविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् ।

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध विपक्षी सात दलले सडकमा उत्रिएका छन्। एमालेका सरोजकुमार यादवलाई असंवैधानिक ढंगले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै शनिवार जनकपुरमा जनप्रदर्शन गरेको हो।

एमालेले गैरकानुनी, गैरसंवैधानिक, गैरनैतिक र गैर राजनीतिक हर्कत गरेको विपक्षीको आरोप छ।

सभामुख रामचन्द्र मण्डलविरुद्धको प्रस्ताव लिएर सांसदहरू पुगेको बेला हातपात भएको थियो । सो बीच सभामुख मण्डलले पाँच जना सांसदहरूलाई पदमुक्त गरेका थिगए ।