मधेस प्रदेशका यी सात स्थानमा हुनेछ उपनिर्वाचन

मधेस प्रदेशका यी सात स्थानमा हुनेछ उपनिर्वाचन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो ।

मंसिर १६ गते सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७ र राजपुर नगरपालिका–६ तथा बाराको गढीमाई नगरपालिका–८ मा उपनिर्वाचन हुन लागेको हो ।