विद्यूत विकासमा सिंह र सिंचाईको महानिर्देशकमा राजभण्डारीलाई जिम्मेवारी


काठमाडौं –  विद्युत विकास विभाग र सिंचाई विभागको महानिर्देशक परिवर्तन भएका छन् । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको प्रस्तावमा विभागको महानिर्देशकहरु परिवर्तन भएका हुन् ।

मन्त्री पुनले विभागको महानिर्देशकमा नविन सिंह र सिंचाई विभागको महानिर्देशकमा मधुकरराज भण्डारीलाई जिम्मेवारी दिएका हुन् । यसअघि विद्यूत विभास विभागमा मधु भेट्वाल र सिंचाई विभागमा सरिता दवाडी महानिर्देशकमा रुपमा कार्यरथ थिईन् ।
सिंह यसअघि विद्युत विकासको महानिर्देशक थिए । उनको यो दोस्रो कार्यकाल हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement