सेनाको उपरथीमा मधुकर कार्कीको बढुवा

सेनाको उपरथीमा मधुकर कार्कीको बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका सहायकरथी मधुकर कार्कीको उपरथीमा बढुवा भएको छ । कार्कीसंगै सेनाका तीन जना महासेनानीको सहायकरथीमा बढुवा समेत भएको छ ।

मन्त्रिपरिषदको बैठकले महासेनानीहरु जगदिश खड्का, अमृतकाजि गुरुङ र चुलेन्द्र थापालाई सहायकरथीमा बढुवा गरेको हो ।

अमेरिकामा सैनिक सहचारी हुंदा दूतावासको भवन खरिद प्रकरणमा विवादमा आएका कार्कीलाई बढुवा भएसंगै राष्ट्रिय सुरक्षा सचिवालयमा पठाइएको छ ।