२ बजे शिक्षामन्त्री पुनले पत्रकारसँग सामूहिक भेटघाट गर्दै

२ बजे शिक्षामन्त्री पुनले पत्रकारसँग सामूहिक भेटघाट गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सोमबार दिउँसो पत्रकारहरुसँग सामूहिक अन्तरक्रिया गर्दैछन् ।

मन्त्री पुनले दिउँसो २ बजे केशर महलअगाडिको खुला ठाउँमा पत्रकारहरूलाई बोलाएका हुन् ।

पत्रकारहरूले अन्तर्वार्ताका लागि दसैँपछि समय मागिरहेको तर आफूले दिन नसकेको उल्लेख गर्दै उनेले समय छुट्याएका हुन् ।