काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बालुवाटार पुगेका छन् । सरकारमा जाने निर्णय गरिसकेको जसपा प्रधानमन्त्री केपी शर्मा अोलीसँग आन्तरिक छलफलमा जुटेको हो ।
केहीबेरअघि अध्यक्ष ठाकुरसहित नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी लगायतका नेताहरु बालुवाटर पुगेका छन् ।
प्रधानमन्त्री अोली र ठाकुरबीच ८ वटा मन्त्रालयसहित सरकारमा जाने सहमति भइसकेको छ ।




प्रतिक्रिया