राजपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

राजपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन्।

राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक समेत रहेका ठाकुरलाई पार्टीको संसदीय दलको शनिबारको बैठकले नेतामा चयन गरेको हो।
निर्वाचनको लामो समय वितिसक्दा पनि रापपाले संसदीय दलको नेता चुन्न सकेको थिएन्।

राजपा नेपालाक वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णका अनुसा समसामयिक विषय र पार्टीको आगामी भूमिकाबारे छलफल भएको छ।