स्वास्थ्यमा समस्या देखिएपछि महरा नर्भिक अस्पतालमा भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि महरा नर्भिक अस्पतालमा भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंस्वास्थ्यमा समस्या देखिएपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई उपचारका लागि नर्भिक ईन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको छ

उच्च रक्तचाप, मधुमेह र स्वासप्रश्वासमा समस्या देखिएपछि प्रहरीले महरालाई अस्पताल भर्ना गरिएको हो

सिंहदरबार वृतको हिरासमा राखिएका महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएपनि अस्पताल जान उनले अस्विकार गरेका थिए प्रहरीले त्यसपछि उनलाई हिरासतमै राखेर अक्सिजन दिएको थियो

संसद सचिवालयमा कार्यरत एक कर्मचारीको यौन दुव्र्यवहारको आरोप लगाएपछि महरा सोमबारदेखि प्रहरी हिरासतमा छन्