भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण गरेर हस्तान्तरण (फोटो फिचरसहित)

भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण गरेर हस्तान्तरण (फोटो फिचरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं—चाइना फाउडेसन फर प्रोभटी एलिभेसनले २०७२ को भूकम्पबाट क्षतिग्रस्त राजधानीको महेन्द्र आदर्श विद्याआश्रमको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ।

ललितपुरमा रहेको यो विद्यालयको भवन भूकम्पबाट क्षतिगस्त भएपछि पठनपाठनमा समस्या हुँदै आएको थियो ।

कार्यक्रममा नेकपा नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले विद्यालय भवन निर्माणसँगै अब बालबालिकालाई अध्ययन गर्न सहज हुने बताइन् । अन्तर्राष्ट्रिय बालबालिका दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति रहेका थिए।