टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य : महेश बस्नेत

टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य : महेश बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा नेता बस्नेतले लेखेका छन्, ‘नेपालमा टिकटक ब्याण्ड गर्ने सरकारको स्वागतयोग्य निर्णय ।’

उनले अन्य सामाजिक सञ्जाल र यूट्युब पनि तत्काल नियमन गरिनुपर्ने बताएका छन् । उनले लेखेका छन्, ‘यो माध्यमबाट अपराध गरिरहेकाहरूलाई कारवाहीको दायरामा ल्याओस् ।’