महिला लघुवित्तद्धारा आकर्षक बोनसको घोषणा

महिला लघुवित्तद्धारा आकर्षक बोनसको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महिला लघुवित्तले आकर्षक बोनसको घोषणा गरेको छ । महिलाले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई ४५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीले पाउनेछन्।