काठमाण्डु – कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ले अग्रता कायमै राखेकी छन् ।
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी मतगणनामा एक हजार ५०४ मत गणना हुँदा डिनाले ८०६ मत ल्याएर अग्रता कायम राखेकी हुन् ।
उनकी प्रतिद्वन्द्वी कमला पन्तले ६८३ मत ल्याएकी छन् । महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुनेछन् ।




प्रतिक्रिया