मलेसियामा ओखलढुङ्गाका रमेश कार्कीको निधन

मलेसियामा ओखलढुङ्गाका रमेश कार्कीको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तिलोचन गौतम
मलेसिया – अबैधानिक रुपमा मलेसियाको दामनसरा अबस्थित जुवारा सेकुरेटी सर्भिस कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ओखलढुंगा सुनकोसी गाँउपालिका वडा नम्बर ५ निवासी श्री वीर बहादुर कार्कीको छोरा रमेश कार्की रहेका छन् । उनी सँगै काम गर्ने साथीहरुका अनुसार मदिरा सेवनबाट मंगलबार राति उनको निधन भएकाे बताइएको छ ।