काठमाण्डु – मलेसियामा ज्यान गुमाएका ८ जना नेपालीको शव काठमाण्डु ल्याइएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेर विभिन्न समयमा ज्यान गुमाएका ८ जना नेपाली कामदारको शव शनिबार नेपाल ल्याइएको हाे ।
८ वटा शवसँगै १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । ती शवहरुलाई आजै आफन्तको जिम्मा लगाइएको छ ।




प्रतिक्रिया