मलेसियाबाट ल्याइयो तीन अस्तुसहित २४ नेपालीको शव

मलेसियाबाट ल्याइयो तीन अस्तुसहित २४ नेपालीको शव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीका लागी मलेसिया पुगेका २४ जना नेपालीको शव आज नेपाल ल्याइएको छ ।

मलेसियामा विभिन्न समयमा मृत्यु भएका २४ जना नेपालीको शव र तीन अस्तु आज बिहान नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तको जिम्मा लगाइएको छ ।