देउवालाई पछ्याउँदै कर्ण मल्ल, सागर ढकालले कति मत पाए ?

देउवालाई पछ्याउँदै कर्ण मल्ल, सागर ढकालले कति मत पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डडेल्धुराको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ । ५०० मत गणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २३९ मत पाएका छन्।

यस्तै, बीपी कांग्रेसका उम्मेदवार कर्ण मल्लले १४१ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले भने हालसम्म ९७ मत पाएका छन्।