पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना हुनेछः अर्थमन्त्री

पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना हुनेछः अर्थमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ ।

संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विशेष कानुनी अधिकारसहित पुस मसान्तभित्र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी मसान्तभित्र खडा गरिने घोषणा गरे ।