मनाङ एयरको हेलिकोप्टर दुर्घटना

मनाङ एयरको हेलिकोप्टर दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको छ । रुम्झाटारबाट लोबुचेका लागि उडेको हेलिकोप्टर बिहान सवा ७ बजे दुर्घटनामा परेको हो ।

मनाङ एयरले दिएको जानकारीअनुसार दुर्घटनामा पाइलट घाइते भएका छन् ।हेलिकप्टरमा पाइलटमात्रै थिए ।