यसरी गरियो त्रिपुरेश्वर महादेव मन्दिरको सरसफाई (फोटो फिचर)

यसरी गरियो त्रिपुरेश्वर महादेव मन्दिरको सरसफाई (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रोटरी क्लब अफ त्रिपुरेश्वरले हरेक वर्ष श्रावण महिनामा त्रिपुरेश्वर महादेव मन्दिरमा रुद्री पूजा जस्ता धार्मिक कार्यहरु गर्दै आएका छन् ।

सोही कामको निरन्तरता स्वरुप यसवर्ष पनि रुद्री गर्नको लागि शनिबार उक्त मन्दिरको सरसफाई गरिएको छ ।

क्लबको लागोमा नै त्रिपुरेश्वर महादेव मन्दिर रहेको छ भने क्लबले आफ्नो हरेक काम र बैठक सोही मन्दिरमा गर्ने गरेको छ ।