अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट हुँदै नेपाल प्रवेश

अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट हुँदै नेपाल प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट नेपाल प्रवेश गरेकी छन् । नायिका कोइराला भैरहवा नाका हुँदै स्वदेश आएकी हुन् ।

मंगलबार बेलहिया नाकाबाट कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।