मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, गृहमन्त्री पुगे पाँचाै नम्वरमा

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, गृहमन्त्री पुगे पाँचाै नम्वरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‍मा मन्त्रीहरूको मर्यादाक्रम हेरफेर भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मर्यादाक्रम हेरफेर गरेका हुन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

यसअघि तेस्रो वरीयतामा रहेका सुधन गुरुङ पाँचौ स्थानमा झरेका छन् भने तेस्रो र चौथोमा क्रमश: परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ उक्लिएका छन् ।