मन्त्रिपरिषद्को बैठक बस्दै, यस्ता छन् एजेण्डा  

मन्त्रिपरिषद्को बैठक बस्दै, यस्ता छन् एजेण्डा  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्रिपरिषद्को बैठक बुधबार बस्दैछ । लगातार परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोले ठुलो क्षति पुर्‍याएपछि आज मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

उक्त बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार आजको बैठकमा बाढीपहिरोले देशभर पुर्‍याएको क्षतिका विषयमा छलफल केन्द्रित हुने तथा उद्धार, राहत र पुनःस्थापना लगायतका विषयमा छलफल हुनेछ ।