मन्त्रीपरिषद्को बैठक बस्दै

मन्त्रीपरिषद्को बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बस्ने भएको हो ।