मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन शाहले बोलएको मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।

सरकारका प्रवक्ता व्यस्त रहेकाले आजको बैठकका निर्णयहरू संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले जानकारी गराउने पनि सचिवालयले जनाएको छ ।