मन्त्रिपरिषद्ले गर्‍यो राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने निर्णय

मन्त्रिपरिषद्ले गर्‍यो राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

अहिले सिंहदरबारमा बसेको बैठकले राष्ट्रपतिले गर्ने सम्बोधन स्वीकृत गरेको हो ।

शिक्षामन्त्रीसमेत रहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रपतिले गर्ने सम्बोधन स्वीकृत भएको जानकारी दिए ।

सोमबार दिउँसो ४ बजे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुप्रस्तुत गर्ने कार्यक्रम छ।