स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारकाे निर्णय

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारकाे निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

आजै प्रमुख निर्वाचन आयुक्तले मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सुझाव दिएको थिए।