किन स्थगित भयाे माओवादी केन्द्रको स्थायी समिति बैठक ?

किन स्थगित भयाे माओवादी केन्द्रको स्थायी समिति बैठक ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो। संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।

आजको बैठकमा स्थायी कमिटी, पोलिटब्युरो पूर्णता र अर्थमन्त्री चयनलगायतका विषयमा छलफल हुने कार्यसूची थियो ।