काठमाण्डु – नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी सदस्यको नाम टुंगो लगाएको छ । बुधबार बसेको माओवादी केन्द्रकाे स्थायी समिति बैठकले ४१ सदस्यीय स्थायी कमिटीमा रहने नेताहरुको नाम टुंगो लगाएको हो ।
आजको बैठकले ४१ जना सदस्य स्थायी समिति सदस्य, १२५ जना पोलिटब्युरो सदस्य, २६ जना वैकल्पिक पोलिटब्युरो सदस्य र ३४१ जना केन्द्रीय समिति सदस्य रहने टुंगो लगाएको छ । त्यसैगरी बिहीबार पदाधिकारीको टुंगो लगाउने तयारी गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।
स्थायी कमिटी सदस्यको सूची
-पुष्पकमल दाहाल प्रचण्ड
-नारायणकाजी श्रेष्ठ
-कृष्णबहादुर महरा
-देव गुरुङ
-वर्षमान पुन
-जनार्दन शर्मा
-पम्फा भुसाल
-गणेश शाह
-गिरिराजमणि पोखरेल
-हरिबोल गजुरेल
-शक्ति बस्नेत
-चक्रपाणि खनाल
-देवेन्द्र पौडेल
-मात्रिका यादव
-लिलामणि पोखरेल
-हितमान शाक्य
-हितराज पाण्डे
-राम कार्की
-कालीवहादुर मल्ल
-खगराज भटट
-जयपुरी घर्ती
-ओनसरी घर्ती
-शशी श्रेष्ठ
-पूर्णकुमारी सुवेदी
-अन्जना विसंखे
-यशोदा सुवेदी गुरुङ
-अमृता थापा
-कमला रोक्का
-रेखा शर्मा
-उर्मिला अर्याल
-श्रीराम ढकाल
-हकिकुल्ला खाँ
-महेश्वर गहतराज




प्रतिक्रिया