माओवादी केन्द्रको बैठक स्थगित, शुक्रबार बिहान बस्ने

माओवादी केन्द्रको बैठक स्थगित, शुक्रबार बिहान बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेकपा माओवादी केन्द्रको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।

बुधबार बसेको नेकपा माओवादी केन्द्रको बैठकले बिहीबार पदाधिकारीको टुंगो लगाउन आजको लागि बैठक बोलाएको थियो । तर आज बस्ने भनिएको बैठक शुक्रबार बिहान ८ः ३० मा बस्ने भएको हो ।

भोलि बस्ने बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम सार्वजनिक गर्ने जनाइएको छ ।