काठमाण्डु- नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । उक्त बैठक आज दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने लागको हो ।
बैठकमा मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने जनाइएको छ । शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गरेको बताएको थियो ।




प्रतिक्रिया