यस्तो छ दोलखाको ताजा मतपरिणाम

यस्तो छ दोलखाको ताजा मतपरिणाम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दोलखाको प्रतिनिधिसभातर्फको ताजा मतपरिणाम सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रका गंगा कार्की २५ हजार ४ सय ९८ मतसहित अग्रस्थानमा छन् ।

उनलाई एमालेका बालकृष्ण शिवाकोटीले २३ हजार १ सय ६६ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीच २ हजार ३ सय ३२ मतको अन्तर छ ।