माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दोस्रो दिनको बैठक सुरु भएको हो।

बैठकमा संगठन विस्तार, पार्टी एकता र नेताहरुको कार्यविभाजन लगातका विषयमा छलफल हुनेछ ।