केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय गर्दै माओवादी केन्द्र

केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय गर्दै माओवादी केन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी थालेको छ । यही १७ साउनबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बुधबार पदाधिकारी बैठक बसेको थियो।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल भएको भएको हो । पदाधिकारी बैठकमा भएका छलफलका विषयमा बुधबार अपरान्ह फेरि शीर्षनेताहरुको बैठक बसेर फेरि छलफल हुने जनाइएको छ ।