केन्द्रीय समिति विस्तार गर्ने माओवादी केन्द्रको निर्णय

केन्द्रीय समिति विस्तार गर्ने माओवादी केन्द्रको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।

३८५ सदस्यीय केन्द्रीय समितिलाई ४०७ सदस्यीय बनाउने माओवादीको तयारी छ । यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस गरिँदै छ । माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक बुधबारदेखि सुरु हुँदै छ ।