माओवादी सुदूरपश्चिम इन्चार्ज फेरिए

माओवादी सुदूरपश्चिम इन्चार्ज फेरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका लागि नयाँ इन्चार्ज तोकेको छ। माओवादी केन्द्रले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्दै नयाँ इन्चार्ज तोकेको हो।

केन्द्रीय कमिटीको चौथो पूर्ण बैठककाबीच प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन्। जसअनुसार सुदूरपश्चिमको इन्चार्जमा डिलाराम आचार्य तोकिएका छन्। यसअघि सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए।